:: सोच्दै नसोचेको घटना पनि हुदो रहेछ : : May : : 2007
Custom Search

परिवर्तन नेपाल, May 28, 2007 5:00 pm

सोच्दै नसोचेको घटना पनि हुदो रहेछ

सोच्दै नसोचेको घटना पनि हुदो रहेछ

पिडित ब्यक्ति
यू.र्एर्.इ
मई २८ २००७ बेलुका करिव साढे सात बजे अबुधावीको अल्फला प्लाजामा बैंकबाट पैसा झिकी उक्त बैंकको भिषा कार्डमा नजिकै रहेको अल नासरी मनि एक्सचेन्जबाट तिर्न खोज्दा सोच्दै नसोचेको घटना भयो । करिब १० मिनेटको अन्तरालमा कमेजको गोजीमा राखेको पैसामा ५ सय दिर्हाम्स एकैक्षणमा हराउन पुग्यो । मानिसहरुको अलि अलि भिड भने थियो तर पनि त्यति छोटो समयमा कसरी पैसा हराउन पुग्यो केहि क्षण म अलमल्लमा परे । मानिस आउने जाने क्रम बढीरहेको हुनाले त्यहा सोध खोज गर्ने बिचार पनि गरिन । भित्र काउन्टरमा पैसा दिदा पनि दर्ुइ तिन पटक गनेरनै दिएको याद छ तर पनि बैंकबाट झिकेको रसिदको बिलमा भएको रकम र आफुसँग भएको रकममा ५ सय दिर्हाम्स हराएको महसुस गरे ।

आदरणीय पाठकबृन्द जहिले पनि बैंकबाट पैसा निकाल्दा या बैंकमा पैसा तिर्दा होसियारीका साथ रकम साथमा राख्नुहुन अनुरोध गर्दछु । साथै अगाडीको गोजीमा कहिल्यै भुलेर पनि नराख्नुहुन अनुरोध पनि गर्दछु । फेरी मैले भोगेको घटना तपाईहरुले पनि भोग्न नपरोस्

पिडित ब्यक्ति
यू.र्एर्.इ

1 Comment »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2007/05/28/p615/trackback/

  1. thanks for your kind information,after this news people will be aware to keep money and also be aware while they r taking and deposing the money

    Comment by Krishna Bhusal — परिवर्तन नेपाल, September 4, 2007 3:18 am @ 3:18 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker