दरिलो उपहार पाईयो ।
गत मई १६ २००७ का दिन अति मिलनसार साथी केहि दिनकोलागि विदेशमा आफ्नै कम्पनीको कामको लागि जानु भएको थियो । त्यहार् इमेलर् इन्टरनेटमा सर्म्पर्क हुन पनि नसक्ने र फोनबाट कुराकानी गर्दा पनि उता बाट धेरै पैसा काट्ने भएको हुनाले त्यति सर्म्पर्कमा आउन सकिएन ।
बेला बेलामा सामान्य खवरहरु भने प्राप्त भईने रहन्थे । करिव १५ दिन हामी एक अर्कामा भेट पनि भएनौ । एक्कासी मई २८ २००७ का दिन बेलुका करिव साढे ६ बजे अबुधावीको काठमाण्डौ रेष्टुरेण्टमा भेट्ने योजना बनायौ र हतार हतार अफिसबाट म रेष्टुरेण्टमा पुगे । भेट हुनुभन्दा पहिला फोनबाट कुराकानी गर्दा विदेशबाट मलाई के गिफ्ट ल्याईदिनु भाको छ त भने उहाँले तपाईलाई विशेष गिफ्ट ल्याईदिएको छु भन्दै हुनुहुन्थ्यो । म उहाँकै प्रतिक्षामा थिए । अलि ढिला आउनु भएको हुनाले फोन पनि गरे तत्काल उहाँ आउनु भयो र हात मिलाउन थाल्नु भयो तर मलाई अचम्म लाग्यो उहाँको हातमा पलास्टर थियो । यतिका दिन सम्म पनि उहाँले आफुलाई केहि पनि नभएको र सञ्चै भएको बताउनु भएको थियो । बुEmदै जाँदा उहाँ जाँदाको दिनमानै दर्ुघटनामा पर्नु भएको रहेछ र दाहिने हातको विचको औलामा नराम्रो चोट लागेको रहेछ ।
गिफ्ट त पाए तर अनौठो कहिल्यै नभुल्ने खालको गिफ्ट पाएर मन मनै सोच्दै कोठा तिर लागे । धेरै कुरा गर्न पनि मन लागेन ।














ramro cha
Comment by india nepal — परिवर्तन नेपाल, June 3, 2007 12:55 am @ 12:55 am
dddd
Comment by india nepal — परिवर्तन नेपाल, June 3, 2007 12:55 am @ 12:55 am