:: लेख र रचना , सहित्य सृजना । : : May : : 2008
Custom Search

परिवर्तन नेपाल, May 25, 2008 6:25 am

लेख र रचना , सहित्य सृजना ।

सम्पूर्ण साहित्य प्रेमी महानुभावहरुमा प्रवासी किरात एकता संघ राष्ट्रिय समिति, साउदी अरबले भाषा, लिपि, हराए संस्कार सस्कृतिक पनि हराउछ भाषा र संस्कृतिक नभएकाले आत्मा सम्मान गुमाउछ ।
जसको आत्मा सम्मान हुदैन यसको अस्तित्वनै बिलाउछ भन्ने मान्यता राखि समसामहिक बिषयलाई समेटी अर्धबाषिर्क ूथान्छिङ किरातर् इङघङू पत्रिका पाठक वर्ग माज ल्याउन लागि रहेको हुदा यस पत्रिकालाई तपाईले पनि लेख रचना उपलब्ध गर्राई सहयोग पुर्याउन हुन अनुरोध गरिन्छ ।
अवगत गर्राईन्छ ।
१. प्रवासी किरात एकता संघ राष्ट्रिय समिति, साउदी अरब द्घारा प्रकाशित “थान्छिङ किरातर् इङघङू” हरेक अकं हात-हातमा पुर्राईन्ने छ ।
२. बिशेष धार्मिक र सास्कृतिक लेख रचनाहरुलालाई प्राथमिकता दिईन्ने छ ।
३. पाठकहरुको सल्लाह र सुझापलाई ध्यान पुर्याई सोहिअनुरुप प्रकाशित गर्दै लगिन्नेछ ।
४. स्तरिय लेख रचना छापीए पछि लेखको आकार प्रकृति बिषय बस्तुको आधारमा मूल्याङ्कन गरी साउदी रियल १०० देखि ३०० सम्मको रकम द्घारा तपाई पुस्कृत गरिनेछ ।
५. बिज्ञापन :- बिवाह, शुभकामना, जन्म दिन, पद्घोनती तथा ब्यापार ब्यवसाय लगाएत अन्य दिन चहानुहुने महानुभावहरुले निम्न ठेगाना र ब्यक्तिसंग सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क
जबेगु दिलीप लिम्बू ००९६६५५६४३४०३७
यावा के. बि. लिम्बू ००९६६५०२३१६०७६
पाहिम मान ब. लिम्बू ००९६६५६७३७३५२३
फ्याक्स :- 00966-38382923
००९६६१४४८९२५६
इमेल :- limbu50@yahoo.co
लेख र रचना
साहित्य सृजना ।

सम्पूर्ण साहित्य प्रेमी महानुभावहरुमा प्रवासी किरात एकता संघ राष्ट्रिय समिति, साउदी अरबले भाषा, लिपि, हराए संस्कार सस्कृतिक पनि हराउछ भाषा र संस्कृतिक नभएकाले आत्मा सम्मान गुमाउछ । जसको आत्मा सम्मान हुदैन यसको अस्तित्वनै बिलाउछ भन्ने मान्यता राखि समसामहिक बिषयलाई समेटी अर्धबाषिर्क ूथान्छिङ किरातर् इङघङू पत्रिका पाठक वर्ग माज ल्याउन लागि रहेको हुदा यस पत्रिकालाई तपाईले पनि लेख रचना उपलब्ध गर्राई सहयोग पुर्याउन हुन अनुरोध गरिन्छ ।
१. प्रवासी किरात एकता संघ राष्ट्रिय समिति, साउदी अरब द्घारा प्रकाशित “थान्छिङ किरातर् इङघङू” हरेक अकं हात-हातमा पुर्राईन्ने छ ।
२. बिशेष धार्मिक र सास्कृतिक लेख रचनाहरुलालाई प्राथमिकता दिईन्ने छ ।
३. पाठकहरुको सल्लाह र सुझापलाई ध्यान पुर्याई सोहिअनुरुप प्रकाशित गर्दै लगिन्नेछ ।
४. स्तरिय लेख रचना छापीए पछि लेखको आकार प्रकृति बिषय बस्तुको आधारमा मूल्याङ्कन गरी साउदी रियल १०० देखि ३०० सम्मको रकम द्घारा तपाई पुस्कृत गरिनेछ ।
५. बिज्ञापन :- बिवाह, शुभकामना, जन्म दिन, पद्घोनती तथा ब्यापार ब्यवसाय लगाएत अन्य दिन चहानुहुने महानुभावहरुले निम्न ठेगाना र ब्यक्तिसंग सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क जबेगु दिलीप लिम्बू ००९६६५५६४३४०३७
यावा के. बि. लिम्बू ००९६६५०२३१६०७६
पाहिम मान ब. लिम्बू ००९६६५६७३७३५२३
फ्याक्स :- 00966-38382923 ००९६६१४४८९२५६
इमेल :- limbu50@yahoo.com

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2008/05/25/p652/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker