: : December : : 2008
Custom Search

परिवर्तन नेपाल, December 25, 2008 6:36 am

नेपाली समाज यूएईको चुनावमा देखिएका केही दृश्यहरु

गत डिसेम्वर १२ २००८ का दिन दुबईको एभरेष्ट ईन्टरनेश्नल होटेलमा बिहानै देखी नेपालीहरुको चहल पहल थियो । होटल बाहिर झुम्म झुम्म नेपालीहरु देखिन्थे । विगत १९९० साल देखि यूएईमा स्थापना भएको सबैभन्दा पुरानो नेपाली संस्था नेपाली समाजको आज चुनाव हुँदै थियो । (more…)

मेरो आफ्नै कथा ब्यथा

गत हप्ताको कुरा हो डिउटीबाट फर्के लगत्तै वाथरुममा हात धुन गए तर पानी थिएन । विगत साढे २ बर्ष देखी म लगायत अन्य नेपाली साथीहरु यूएईको अबुधावी स्थित पासपोर्ट रोडमा बस्दै आई रहेका छौ । अन्य भवनहरु भन्दा केही पुरानो थियो हाम्रो भवन । निम्न आयश्रोत भएका ब्यक्तिहरु बढी बस्ने उक्त भवनको हामी १४ औं तलामा बस्ने गर्छौ । (more…)















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker