:: यूर्एइमा ल्होसार पर्वको भब्य तयारी : : January : : 2009
Custom Search

परिवर्तन नेपाल, January 1, 2009 5:30 pm

यूर्एइमा ल्होसार पर्वको भब्य तयारी

तमु समाज यूर्एइको आयोजनामा यहि जनवरी ९ तारिक २००९ का दिन अबुधावीमा हुन गईरहेको ल्होसार कार्यक्रमको भब्य तयारी भईरहेको जानकारी प्राप्त भएको छ ।
गुरुङ्गहरुको महान पर्व ल्होसार २५९३ औ लों ल्हो वा गाई वर्ग विविध सांस्कृतिक तथा मनोरञ्जनात्मका कार्यक्रमका साथ मनाईने उक्त समाजका अध्यक्ष राज तमुले बताए ।
अबुधावीकोर् इक्वेष्टि्यन क्लव र्-हर्स रेस ग्राउण्उडमा दिउसो ३ बजे देखि हुन गईरहेको उक्त कार्यक्रममा यूर्एइमा रहेका संघ संस्था तथा तमुहरुलाई उपस्थित भई दिनहुनको लागि अनुरोध गरिएको जानकरी राज तमुले दिए ।
उक्त ल्होसार पर्वको सास्कृतिक कार्यक्रममा भाग लिन चाहने कलाकारहरुले श्याम तमु ०५०७३९०४२८ दुबई र श्याम तमु ०५०७२०६७४२ अबुधावीमा सर्म्पर्क गर्न अनुरोध पनि गरिएको छ । कार्यक्रममा प्रवेश शुल्क डिनर सहित द्रि्राम्स ३० राखिएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2009/01/01/p671/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker