:: बाबुराम भट्टराईको वेबसाइट : : January : : 2009
Custom Search

परिवर्तन नेपाल, January 1, 2009 5:34 pm

बाबुराम भट्टराईको वेबसाइट

काठमाडौं, पुस १७ (दैनिकी)- अर्थमन्त्री डा. बाबुराम भट्टराईले अँग्रेजी नयाँ बर्ष २००९ को शुभारम्भसंगै आफनो नीजि वेभसाइट www.baburambhattarai.com सार्वजनिक गरेका छन ।
अर्थमन्त्रीका नीजि सहयोगी विश्वदिप पाण्डेले विहिबार राती १२ बजेबाट यो शुभारम्भ गरिएको दैनिकीलाई जानकारी दिए । वर्तमान मन्त्रीपरिषदमा सहभागी सदस्यमध्ये संभवत डा. भट्टराईको मात्र निजी वेभसाइट छ । उनी केही समयदेखि इन्टरनेटमा आधारित सामाजिक संजाल फेसबुकमा समेत सहभागी हुदैं आएका थिए।

वेभसाइटमा अर्थमन्त्रीका हरेक दिनका कार्यक्रमहरुको अद्यावधिक जानकारी दिइने छ। विहिबार अर्थमन्त्रीको सहभागिता हुने सबै कार्यक्रम वेभसाइटको मुख्यपृष्ठमा राखिएका छन्। वेभसाइटमा उनीसम्बन्धी पछिल्ला समाचारहरु, विभिन्न पत्रपत्रिकामा प्रकाशित उनका लेख-रचना, भट्टराइका सम्बन्धमा अरुले लेखेका लेख, फोटो ग्यालरी लगायत राखिएको छ ।

अंगेजी र नेपाली भाषामा संचालन हुने यो वेभसाइटमा उनको ब्लग पनि छ । भट्टराइसंग सिधै अन्तरक्रिया गर्न सकिने उद्धेश्य राखिएको यो वेभसाइटमा माओवादी पार्टीसम्बन्धी विभिन्न दस्तावेजहरु समेत पढन सकिन्छ ।

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2009/01/01/p672/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker