:: राजधानीमै छन् अखडाहरु : : May : : 2009
Custom Search

परिवर्तन नेपाल, May 25, 2009 8:21 am

राजधानीमै छन् अखडाहरु

क्षेत्रपाटीस्थित एक खण्डहरजस्तो पुरानो घर जहाँ ढप्काइएको ढोका ठेल्दै भित्र पस्न सकिन्छ । बाहिरको उज्यालोबाट एक्कासि भित्र प्रवेश गर्दा अँध्यारोका कारण केही देखिँदैन । अलि भित्र छिरेपछि नगद काउन्टर अगाडि लहरै राखिएको टेबलमा झिलिमिली बलिरहेका टुकी मैनबत्ती र केही युवती । उनीहरु त्यहाँ आउने हरेक आगन्तुकलाई नियालिरहेका हुन्छन् । प्रहरी र एकदमै नौलो अनुहार आएको देखेपछि उनीहरु पछिल्तिर रहेको गोदाममा गएर लुक्छन् । चिसो पेय वा बियर लिएर ग्राहक टेबलमा बस्नेबित्तिकै समूहमा बसेका युवती कानेखुसी गर्न थाल्छन् । त्यसपछि उनीहरु ग्राहकको नजिक आएर आफूलाई पनि केही ख्वाउन आग्रह गर्छन् । केही बेरको कुराकानी र घुलमिलपछि उनीहरु माथिको काठेमा गएर करा गन्रे पस्रताव राख्छन । नया आगन्तकु का लागि भलु भलु यै झै लाग्ने त्याटटु पे टु के घरमा थपु्र कोठा छन् । अधिकांश कोठामा फोहोर ओछ्यान छ ।
बियरको बोत्तल चुरोटको ठुटो र पान मसलाले दुर्गन्धित त्यो कोठामा रातभरि निदाउने कल्पनासम्म गर्न सकिँदैन । त्यहाँ दिनभरि चल्ने यौन यवसायको प्रमाण सिरानी ओछ्यानको तन्ना र बाथरुमको कुनामा फालिएका परिवार नियोजनका अस्थायी साधनहरु नै हुन् ।
लामो समयदेखि ठमेलको एउटा ट्राभल एन्ड ट्रिेकङ एजने सीमा कायर्र त एक कमर्च ारी यसलाई राजधानीको सबैभन्दा सस्तो र अपत्यारिलो वेश्यालय भन्छन् । त्यहाँ ग्राहकले एकपटकमा न्यूनतम २ सयदेिख अधिकतम ४ सय रुपयै तिनर्पु छ र । कोठा देखाउँदै त्यहाँका साचालकले भने राित बन्द हुन्छ तलकामध्ये एउटी रोज्नुस् केही घण्टा माजे गनस्रु साभु नपद्रै घर फकर्नसु ् यानै कमीर्का रुपमा त्यहाँ कार्यरत अधिकांश महिला गृहिणी र कलेजमा पढ्ने युवती भएको उनले बताए । इच्छा छ भने बसै परिचय लिएर के गनर्हु नु छु अधिकाशं युवतीले ठाडो जवाफ दिए ।उनीहरु अफिस टाइम मिलाएर १० देखि ५ बजेसम्मका लागि यहाँ आउँछनु साचालकले भने श्रीमान र परिवारजनलाइ र शका हनु नदिन रात नपर्दै फकर्न छन् । त्यहा काम गनरे यवु तीहरुमा उत्तिकै समन्वय देखियो । ग्राहकले एक हूल यौनकर्मीमध्ये रोजेर जसलाई कोठामा लगे पनि उनीहरुलाई कुनै आपत्ति हदुनै । बिहानदेिख एउटै गा्रहक नपाएका साथीप्रति माया देखाउँदै उनीहरु भन्छन् तिमी जाऊ न तिमी ।
ठमेलको सात घुम्तीस्थित एक रेस्टुराँ । दिनभरि पर्यटकहरुको आवागमन हुने एउटा प्रतिष्ठित क्याफेसँग जोडिएको यो रेस्टुराँमा भनेको
बेला यौनकर्मी पाउन सकिन्छ । यो स्थल भने तुलनात्मक रुपमा अलि महँगो छ । सर त्रिशूलीबाट मोडलजस्तै नयाँ फुच्ची आएकी छे माथि गएर हनेस्रु नु रसे टराकी साहुनीले आफ्ना नियमित पाहुनालाई भनिन् । यहाँ न्यूनतम ५ सय रुपैयाँ तिरेर एकपटकलाई र २ हजार रुपैयाँ खर्च गरे रातभरिलाई भनेजस्ती यौनकर्मीउपलब्ध गराइन्छ । म्युजिक भिडियो र दोहोरीमा खेल्ने एक मोडल पनि सम्पर्कमा छिन् रातभरिको अिल
बढी २ हजार ५ सय रुपैयाँ लाग्छु उनले भनिन् । कुराकानीका दौरान त्यहाँ उपलब्ध चार जना युवतीतर्फ देखाउँदै उनले तिरेको रकमको पर्याप्त सदुपयोग हुने र कुनै गुनासो नआउने ग्यारेन्टी गरिन् । ुप्रहरीको चिन्ता नलिई रमाइलो गरे हुन्छ मरा चलीहरु एकदम टने्र ड छन् ग्राहकको मुड र इच्छाअनुरुप सेवा दिन्छन्ु उनले सहज ढंगमा भनिन् काम सकिएपछि रकम दिए पनि हुन्छ । ठमेलको साचय कोष नजिकको एक गेस्ट हाउस ।
बाहिर काउन्टरमा एक युवकबाहेक कोही छैन । भित्रपट्टिका हरेक कोठामा युवतीको बोली सुनिन्छ । भित्रबाट एउटी कराई गेस्ट आएको हो भित्र पठाइदेऊ । यहाँ २ हजार ५ सयदेखि १५ हजार रुपैयाँसम्ममा नेपाली र विदेशी सबै पाइन्छ । हरेक आरामदायक कोठामा तीनदेखि चार युवती आधुनिक पहिरनमा देखिए । त्यहाँका युवा साहूले सोधिहाले आजै बस्ने हो नेपालीसँग अघाइसकेको हो भने कम उमेरकी विदेशी पनि ल्याइदिन्छौं ।
अघिल्तिरको एक फाइभ स्टार होटलछेउको मसाजमा भने १४ वर्षमुनिकी चिनियाँ किशोरी पनि थिइन् । ती साहूका अनुसार उनीहरु त्यहाँ मसाज मात्र गर्छन् मालदार ग्राहक पाए मात्र अन्य सर्भिस दिन्छन् । नेपाली चेलीहरुले नमाने पनि चिनियाँहरु अप्राकृतिक गतिविधिका लागि राजी हुने ती युवाले बताए । होटल गेस्ट हाउस रेस्टुराँफ्ल्याट र भट्टीमा काम गर्ने औसत पाँच महिलामध्ये कम्तीमा एक चौध वर्ष मुनिका फेला परे । प्रायः यौनकर्मीले जति रकम दिए पनि बिनाकन्डम सहवास नगन्रे बताए । अधिकाशं लाइर काठमाडांै वरिपरिको जिल्लाबाट साचालिकाहरुले घरमा काम गराउने र पढाइदिने बहानामा ल्याएका रहेछन् । अधिकांशले वरिष्ठ प्रहरी अधिकृत गुप्तचरका अधिकारी र राजनीतिमा पहचँ राख्ने व्यक्तिलाई विश्वासमा लिएर यो काम गरिरहेको बताए । पक्राउ परिहाले पनि यी चेलीहरुलाई सत्य कुरा नभन्नु भनरे सिकाएका छै अधिकाशं साचालिकाले भने ठूल्ठूला होटल र घरमा गएर सेवा दिनेले आफूलाई वेश्या भन्दैनन् भने हामीले किन भन्ने के भन्छ प्रहरी अनुसन्धान अधिकृतहरुका अनुसार करिब दुई दशकदेखि नेपाली समाजमा सर्वाधिक चर्चामा आएको व्यवसाय हो यो तर समाधान के त हानगरीय पह्ररी परिसर काठमाडाकै पम्र खु उपरीक्षक नवराज सिलवालले भने समाजमा नैतिकता र मर्यादा कायम गर्न त्यस्तो व्यवसाय भैरहेको स्थलमा कहिलेकाहीं छापा मारेर डर देखाइन्छ तर यो काम कुनै न कुनै रुपमा चलिरहन्छ । उपरीक्षक सिलवालका अनुसार स्थानीय समाजको आग्रहमा ती स्थलमा निरन्तर छापा पनि मारिएको छ । एउटै यौनकर्मी दुई पटकदेखि सात पटकसम्म पक्राउ परेका छन् तर यो पेसा छाड्न मान्दैनन् उनले
भने छापाका क्रममा पक्राउ पर्ने कुनै पनि बालिका र किशोरीले आफूलाई ललाई-फकाई यो पेसामा लगाएको भनेका छैनन् कसरी र कसलाइ र कारबाही गनरे महानगरीय प्रहरीका अन्य वरिष्ठअधिकृतहरुका अनुसार यो राजनैतिक समाजशास्त्री र नीति- निर्माताहरुले बहस गरेर समाधान
खाजे नपु न्रे समस्या हे । यो विषयमा सतही र हल्का प्रतिकि्रया दिएर केही पनि नहुने उनीहरुको तर्क छ । उपत्यकाका तीनवटै जिल्लाका प्रहरी अधिकृत भन्छन् उपत्यका मात्र झन्डै ३० हजारको हाराहारीमा रहेका यी यौनकर्मीलाई राख्ने क्षमता भएको थुनुवाघर प्रहरीसँग छैन ।कि कानुन बनाएर यसलाई प्रतिबन्धित गर्नुपर् यो होइन भने निश्चित मापदण्ड र क्षेत्र तोकेर यौनकर्मीलाई लाइसेन्स र स्वास्थ्य सेवा उपलब्ध गराउनुपर् यो प्रहरी अधिकृतहरु भन्छन् वास्तविकताबाट भाग्नुभन्दा त्यसलाई स्वीकारेर त्यसको समाधान खोज्नुपर्छ अरुतिर देखाई पन्छिएर केही हुनेवाला छैन । साभार कान्तिपुर साप्ताहीक

Comments »

The URI to TrackBack this entry is: http://nepalgulfn.blogsome.com/2009/05/25/p685/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker