:: राष्ट्रिय समचार
Custom Search

परिवर्तन नेपाल, November 4, 2009 4:09 pm

चिट्ठी मेरी उनीलाई

प्रिय,
जिन्दगी का मोडहरुमा कठिनाई लाई साघू सरी पार गर्ने क्रममा चस्केको मुटुलाई यहाँ को जीवन सैली रूपी पर्दाले छोपेर ठीक छू भनी हास्नु यहाको बिबस्ता हो
हामी बिच भएको ‘महाभारत’ को घाऊ मा खाटो बस्न नापाउदै तिमीलाई पत्र लेख्ने जून दुस्साहस मैले गरेको छू सायद मेरा लागी यो पक्कै पनि माफी योग्य कदम होइन होला, त्येसको लागी पत्र को पहिलो बिट मै क्षमा याचना गर्दछु (more…)

परिवर्तन नेपाल, May 22, 2009 10:01 am



परिवर्तन नेपाल, January 1, 2009 5:34 pm

बाबुराम भट्टराईको वेबसाइट

काठमाडौं, पुस १७ (दैनिकी)- अर्थमन्त्री डा. बाबुराम भट्टराईले अँग्रेजी नयाँ बर्ष २००९ को शुभारम्भसंगै आफनो नीजि वेभसाइट www.baburambhattarai.com सार्वजनिक गरेका छन । (more…)

यूर्एइमा ल्होसार पर्वको भब्य तयारी

तमु समाज यूर्एइको आयोजनामा यहि जनवरी ९ तारिक २००९ का दिन अबुधावीमा हुन गईरहेको ल्होसार कार्यक्रमको भब्य तयारी भईरहेको जानकारी प्राप्त भएको छ ।
गुरुङ्गहरुको महान पर्व ल्होसार २५९३ औ लों ल्हो वा गाई वर्ग विविध सांस्कृतिक तथा मनोरञ्जनात्मका कार्यक्रमका साथ मनाईने उक्त समाजका अध्यक्ष राज तमुले बताए । (more…)

परिवर्तन नेपाल, October 23, 2008 8:13 pm

खाडीमा पानीमा डुबुल्की मार्दा बेग्लै मज्जा

समुन्द्रि तटहको नजिकै विश्वप्रख्यात होटल बुर्जअरब होटल र जुमेरा होटलको बिचमा अवस्थित वाईलवादी वाटर पार्क साच्चीकै बिचित्रको संसार रहेछ । गत महिना म र मेरा सहकर्मी साथीहरु त्यस ठाउँमा पुगेका थियौ । जुलाई महिनाको मरुभूमिको प्रचण्ड गर्मीमा १० मिनेट बाहिर बस्दा नेपालको असार साउनको झरीले भिझेझै भिजिन्छ पसिनाले । वाईल वादीको मुख्य गेट नेपालको कुनै ढुङ्गे गुफामा छिर्न लागेको जस्तो ढुङ्गा तथा सिमेन्टले कुदेर बनाईएको रहेछ । (more…)

परिवर्तन नेपाल, June 13, 2007 5:36 am

चण्डी पूर्णीमा सांस्कृतिक साँझ २०६४ सम्पन्न

यू.ए इ किरात र्राई यायोख्खा यूएइको आयोजनामा यही ०८ जुन २००७ का दिन दुबईको अल नासर लिजरल्याण्ड हलमा चण्डी पूर्णीमा सांस्कृतिक साँझ सम्पन्न भयो ।

बेलुकी करिब आठ बजे सुरु भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता यूएइका लागि का.वा. राजदूत श्री मोहनकृष्ण श्रेष्ठले गर्नु भएको थियो ।

(more…)

परिवर्तन नेपाल, May 28, 2007 5:24 pm

दरिलो उपहार पाईयो ।

गत मई १६ २००७ का दिन अति मिलनसार साथी केहि दिनकोलागि विदेशमा आफ्नै कम्पनीको कामको लागि जानु भएको थियो । त्यहार् इमेलर् इन्टरनेटमा सर्म्पर्क हुन पनि नसक्ने र फोनबाट कुराकानी गर्दा पनि उता बाट धेरै पैसा काट्ने भएको हुनाले त्यति सर्म्पर्कमा आउन सकिएन । (more…)

सोच्दै नसोचेको घटना पनि हुदो रहेछ

सोच्दै नसोचेको घटना पनि हुदो रहेछ

पिडित ब्यक्ति
यू.र्एर्.इ
मई २८ २००७ बेलुका करिव साढे सात बजे अबुधावीको अल्फला प्लाजामा बैंकबाट पैसा झिकी उक्त बैंकको भिषा कार्डमा नजिकै रहेको अल नासरी मनि एक्सचेन्जबाट तिर्न खोज्दा सोच्दै नसोचेको घटना भयो । (more…)

परिवर्तन नेपाल, May 13, 2007 3:59 pm

आफ्नै कुरा

आज धेरै समय भयो ब्लगमा समय दिन नसकेको अब भने निरन्तर दिने बिचार गरेको छु । समयले पनि त्यति साथ दिएन अहिले भने करिब आधा घण्टा समय यसको लागि छुट्ाउने बिचार गरेको छु । ब्लग चलाउनु आफैमा अति कठिनाई हो तर पनि निरन्तरता दिन नसक्दा अलि नमज्जा पनि लाग्दो रहेछ । यू.र्एर्.इमा हुने गरेका कार्यहरु त सामान्य अपडेट हुने गरेका छन् । यहाँ त कार्यक्रम पनि कति हुने हुन् बाफ रे बाफ । साउदी अरबमा एउटा कार्यक्रम गर्न जंगल अथवा मरुभूमिको बिचमा लुकेर गर्नु पर्ने तितो अनुभव छ । (more…)

परिवर्तन नेपाल, February 18, 2007 12:56 pm

भाग्यमानी चिठ्ठा प्राप्त गरेका कार्कीले पुरस्कार बुझे

अन्य फोटोको लागि यहाँ थिच्नुहोस्
अल फलाह सपिङ्ग सेन्टरले आयोजना गरेको भाग्यशाली चिठ्ठा वितरणमा प्राप्त गरेको पुरस्कार हम्मर गाडीको साँचो सुनसरी निवासी डिकबहादुर कार्कीले फेब्रअरी १३ तारिख २००७ बेलुका एक समारोहबीच अल फलाह सपिङ्ग सेन्टरका म्यानेजरबाट बुझ्नु भएको छ ।

जनवरी ३०, २००७ का दिन खोलिएको उक्त भाग्यमानी चिठ्ठा नेपालीको तर्फबाट कार्कीलाई परेको थियो । कार्की छुट्टीमा नेपाल गएका थिए । हम्मर परेको खबर सुनेर केहि समय पहिला यूएई आइपुगेका थिए ।


परिवर्तन नेपाल, November 16, 2006 10:57 am

What had happened in Nepal Today ?

Another Corrupt Politician Mr.Gobindaraj joshi has also got the clean cheat from Special court today.

Peace accord will be signed only on 21st of November or later along with the interim constitution.

Prachanda’s India visit has also been postponed today .he will fly tomorrow .Right now he is in Baluwatar.

PM GP Koirala’s health condition is getting bad since last two days & he is scheduled to leave for his home town Biratnagar Tomorrow.

Suspended police superiors were not allowed to join their official duties even today.

परिवर्तन नेपाल, November 8, 2006 5:53 am

सातदल र नेकपा (माओवादी)का शीर्ष नेताहरूको बैठकका निर्णयहरु

सातदल र नेकपा (माओवादी)का शीर्ष नेताहरूको बैठकका निर्णयहरु
नेपाली जनताले २००७ साल पहिलेदेखि हालसम्म पटकपटक गर्दै आएको ऐतिहासिक संघर्ष र जनआन्दोलनमार्फत् लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै, सात राजनीतिक दल र नेकपा माओवादीबीच सम्पन्न १२ बुँदे समझदारी, ८ बुँदे सहमति र २५ बुँदे आचारसंहितालगायत नेपाल सरकार र नेकपा माओवादीबीच सम्पन्न सबै सम्झौता, सहमति, आचारसंहिता र संयुक्त राष्ट्रसंघलाई प्रेषित समान धारणाको पत्राचारप्रति पूर्ण प्रतिबद्धताको पुनर्पुष्टि गर्दै, देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्याहरूलाई समाधान गर्दै राज्यको अग्रगामी पुनर्संरचना गर्नुपर्ने संकल्प गर्दै, प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता मौलिक अधिकार, मानवअधिकार, पूर्ण प्रेस स्वतन्त्रता तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य मान्यताप्रतिको पूर्ण प्रतिबद्धतालाई दोहोर्याउँदै, नेपाली जनताको भयमुक्त वातावरणमा संविधानसभाको निर्वाचनमा सहभागी हुन पाउने आधारभूत अधिकार प्रत्याभूति गर्दै, लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिक-सामाजिक परिवर्तन तथा देशको स्वतन्त्रता, अखण्डता, सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राख्दै २०६४ साल जेठ महिनाभित्र स्वतन्त्र र निष्पक्ष रूपले संविधानसभाको निर्वाचन सम्पन्न गर्ने दुवै पक्षको प्रतिबद्धतालाई कार्यान्वयन गर्न आज मिति २०६३ साल कात्तिक २३ गते सात दल र नेकपा माओवादीका शीर्ष नेताहरूको बैठकबाट निम्नलिखित निर्णयहरू भएका छन्। (more…)

परिवर्तन नेपाल, September 5, 2006 9:05 am

अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज यु.र्एर्.इ केन्द्र स्थापना ।

०६३ भाद्र २० गते यु.र्एर्.इ मा कामको सिलसीलामा आएका नेपालीहरुले आफुहरुमा रहेको साहित्य प्रतिको रुचिलाई यथावता राख्नको लागि अमेरीकामा प्रधान कार्यालय रहेको र विश्वका ४४ राष्ट्रभन्दा बढिमा आफ्ना च्याप्टरहरु खोल्न सफल अन्तराष्ट्रिय नेपाली साहित्य समाजबाट स्वीकृती लिई यु.र्एर्.इ को दर्ुवईमा अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजको केन्द्रीय कार्यालय स्थापना गरिएको छ । यस केन्द्रीय कार्यालयमा १३ जनाको कार्यदल गठन गरिएको छ । कार्यदलहरुमा बरिष्ठ सल्लाहकार खेमनाथ पा्ैडेल, सल्लाहकार गोपि महत, स्याम शर्मा, दर्ुगादत्त पोख्रेल, सभापति बाल चन्द्र पोख्रेल, उप-सभापति बिष्णु दाहाल, महा-सचिव सुभास अधिकारी, सचिव तारानाथ न्यौपाने, कोषाध्यक्ष ऋषिराम पोख्रेल, सदस्यहरु जगन्नाथ पौडेल, कृष्ण प्रसाद अर्याल, रवि भट्ट, नेत्र ब. -राजन) भट्टर्राई रहनु भएको

हामी नेपालीहरु विश्वको जुनसुकै राष्ट्रमा पुगेतापनि हामी हाम्रो भाषा, साहित्य र संस्कृतिलाई साथमा नै लिएर गएका हुन्छौ । विश्वका विभिन्न राष्ट्रहरुमा बसोसास गर्ने प्रवासी नेपालीहरुले विभिन्न माध्ययमहरुबाट नेपाली भाषा साहित्यलाई निरन्तर संरक्षण दिई राख्नु भएको छ । यसै सर्न्दर्भमा विश्वका अन्य देशहरुमा आफ्ना च्याप्टरहरु खोल्न सफल अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज यू.र्एर्.इ च्याप्टरको स्थापना गर्न पाउदा हामीलाई गर्भ लागेको छ भन्दै यस केन्द्रीय कार्यालयका सभापति रहनुभएका बालचन्द्र पोख्रेलको भनाई छ ।

हरेक समुदायमा नेपाली भाषा, साहित्य र संस्कृतिको पहिचानलाई जीवन्त र दीगो राख्न संसारभरका प्रवासी नेपालीहरु जुटीरहेको अन्तराष्ट्रिय पर्रि्रेक्ष्यमा नेपाली भाषा साहित्यपे्रमीहरु बीच भाषा र साहित्यको प्रचार प्रसार, उत्थान, एवं र्सवर्द्धन गर्नुका साथै यस देशमा नेपाली कामदारहरुको अवस्था र उनीहरु बाट भएका गतिविधिहरु लाई पनि समेट्ने गरि यसको कार्यदल बनाईएको छ । यसले नेपालमा दैनिक प्रकाशित हुने पत्र पत्रिकाहरु लाई यहाँ कामको सिलसिलामा आएका नेपाली हरुका गतिबिधि सम्बन्धि दैनिक जसो समाचार प्रवाह गर्ने भन्ने पनि यसको प्रमुख एजेन्डा बनाईको छ ।

यसको साथ साथै साहित्यकारहरुलाई सम्मान, साहित्यिक रचनाहरुको प्रकाशन, साहित्य गोष्ठिहरुको आयोजना, अन्तराष्ट्रिय नेपाली साहित्य पुरस्कार विश्वको कुना काप्चा सवै क्षेत्रमा नेपाली भाषा, संस्कृति र साहित्यको प्रकाश र्छर्दै जाने लक्ष्य लिएको छ ।

अन्त्यमा अनेसास यू.र्एर्.इ केन्द्रीय कार्यालय स्थापना गर्नको लागि सुझाव सल्ल्ााह दिनु हुने अनेसास केन्द्रिय बोर्डका सभापति श्री प्रा. मोहन सिटौला ज्यू, साहित्यका हस्ति श्री होमनाथ सुवेदी ज्यू र अनेसास साउदी च्याप्टरका संस्थापक सभापति श्री सागर श्रेष्ठज्यूलाई धन्यवाद दिन चाहन्छौ सभापतिको प्रेशवक्तब्यमा जनाइएको छ ।

अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज

यु.र्एर्.इ केन्द

परिवर्तन नेपाल, May 31, 2006 6:32 am

तिन वटा हात भएको बच्चा

हालै चाईनामा तिन वटा हात भएको बच्चा जन्मेको छ ।
अन्य जानकारीको लागि भित्र जानुहोस् (more…)















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

अनलाईन अतिथीहरु भिजीट गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु Online Users डिसेम्वर १ देखि भिजिट गर्नेहरुको संख्याFree Web Site Counter
Free Web Site Counter
eXTReMe Tracker